होस्टेलको लागि सफल उम्मेदवारहरुको नामावली

होस्टेलको लागि सफल उम्मेदवारहरुको नामावली

2024-10-01
IT admin

यस क्याम्पसद्वारा संचालित पुरूष महिला छात्रावासको रिक्त सीटमा बिद्यार्थी भर्नाको लागि मिति २०८१/०६/१३ र १४ गते सम्पन्न अन्तरवार्ताबाट निम्न बमोजिमका सफल र बैकल्पिक' उम्मेदवारहरू छनौट गरिएको व्योहोरा सबैमा सूचित गरिन्छ। दशैं तिहार पश्चात भर्नाको लागि तुरुन्त सूचना प्रकाशित गरिनेछ।

click here:selected candidates 



Files

S.N Name Type Download
1 Selected Candidates for hostel pdf