आयुर्वेद क्याम्पसको क्याम्पस प्रमुख तथा त्रि.वि. आयुर्वेद शिक्षण अस्पतालका कार्यकारी निर्देशक पदको लागि आवेदन माग गरिएको सूचना
(सूचना प्रकाशित मिति: २०८३/०५/०४)
त्रिभुवन विश्वविद्यालय स्वायत्तता सम्बन्धी नियम २०६२ (२०७३/०९/२० सम्मको संशोधन सहित) को परिच्छेद ४ को नियम ६ को २ वमोजिम गठित सर्च कमिटीद्वारा क्याम्पस प्रमुख तथा कार्यकारी निर्देशक पदको लागि सिफारिस गर्नु पर्ने भएकोले त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धि विनियम, २०८१ को परिच्छेद – १९ अनुसार योग्यता पुगेका इच्छुक उमेदबारहरुले यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र आयुर्वेद क्याम्पसको प्रशासन शाखामा तोकिए बमोजिम आवेदन पेश गर्न सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ ।