सूचना
मितिः २०८३/०३/१६
यहि मिति २०८३।०३।२१ गते आईतबारका दिन निम्न समय र स्थानमा १ दिने "Faculty Development Workshop on Outcomes-Based Teaching, Learning, and Assessment (OBTLA) for Students of Ayurveda" तालिम हुने भएकोले यस क्याम्पसका सम्पूर्ण शिक्षकहरू (स्थायी, करार र आंशिक) लाई अनिवार्य सहभागि हुन सूचित गरिन्छ ।
तपसिल
समयः विहान ९.०० बजे
स्थानः धन्वन्तरि सभाहल, शैक्षिक भवन, आयुर्वेद क्याम्पस, कीर्तिपुर ।