Kirtipur
उपरोक्त सम्बन्धमा यस क्याम्पसमा २०८० सालमा भर्ना भएका २८ औं ब्याचका विद्यार्थीहरुको शिष्योपनयन संस्कार कार्यकम (Orientation Program) यहि मिति २०८० माघ २९ गते सोमबार दिउसो १ बजे धन्वन्तरी हलमा हुने भएकोले सम्पुर्ण शिक्षक एवं सम्बन्धित विद्यार्थीहरुलाई उपस्थितीका लागि अनुरोध गर्दछु ।