10th international yoga day

10th international yoga day

2024-06-20

"योगश्चित्तवृत्तिनिरोधः" मूल मन्त्रका साथ २०२४ को नारा

आफु र समाजका लागि योग लाइ हृदयंगम गरि आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पतालका प्राध्यापक, चिकित्सक, एम.डी. रेजिडेन्ट, इन्टर्न डाक्टर, बिद्यार्थी, कर्मचारीहरूले योगाभ्यास, वृक्षारोपण र सरसफाइसहित योग दिवस मनाए ।