यस कार्यालयमा कार्यरत उप प्रसाशक इश्वरमान महर्जन ज्यु मिति २०८३ वैशाख १ गते देखि उप कुलपतिको कार्यालयमा सरुवा भै जानु भएकोमा वहाको आगामी दिन सक्रिय , सृजनशील , स्वास्थ्य एवम् सुखमय रहोस भन्दै उतोरतर प्रगति को कामना गर्दै बिदाई गरियो | उक्त कार्यक्रममा यस क्याम्पसका क्याम्पस प्रमुख , शिक्षण अस्पतालका कार्यकारी निर्देशक साथै यस क्याम्पसका सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहयो |


