Re appointment of Campus chief

Re appointment of Campus chief

2022-10-02

Re appointment of  Campus chief 

आयुर्वेद क्याम्पसको क्याम्पस प्रमुख जस्तो गरिमामय पदमा दोस्रो कार्यकालको लागि नियुक्त हुनु भएकोमा सह प्राध्यापक डा शिव मंगल प्रसाद ज्यू लाई हार्दीक बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै क्याम्पसमा स्वागत गर्न चाहान्छौ। तपाईंको नयाँ कार्यकालमा क्याम्पसले अझै नयाँ उचाई हासिल गर्नेछ भन्नेमा सबै प्राध्यापक,कर्मचारी तथा बिध्यार्थी आशावादी छौं ।