सुचना
यस संस्थाद्वारा धनवन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस २०८२ को उपलक्ष्यमा हुने तपशिलका कार्यक्रममा आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पतालका सम्पुर्ण चिकित्सक, शिक्षक, कर्मचारी तथा विद्यार्थी वर्गलाई उपस्थितिका लागि अनुरोध छ ।
कार्यक्रम ः
१. जर्नल विमोचन तथा सम्मान कार्यक्रम
२०८२ असोज ३१ गते दिनको १ बजे
२. पूजन एवम प्रसाद ग्रहण
२०८२ कार्तिक २ गते विहान ११ देखि २ बजे सम्म
स्थान ः धनवन्तरी हल, आयुर्वेद क्याम्पस
त्रि. वि. कीर्तिपुर ।