पुनः प्रकाशित मिति : २०८२ /०४/२८
यस आयुर्वेद क्याम्पसको आ.व.२०८२ /०८३ को लागि आवश्यक स्टेशनरी, सरसफाई, इलेक्ट्रीकल तथा इलेक्ट्रोनिक सामाग्रीहरु खरिद गर्नको लागि माग गरिएको आवेदनमा म्याद भित्र कुनै पनि आवेदन प्राप्त नभएकोले पुनः मिति २०८२ /०५ /११ गते दिनको ५ बजे सम्म म्याद थप गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ। थप जानकारीको लागि वेभसाईड https://ayc.tu.edu.np मा हेर्नुहोला ।
Ayurveda Campus, Kirtipur क्याम्पस प्रशासन