सम्पति विवरण भर्नुपर्ने सम्बन्धि सुचना
यस आयुर्वेद क्याम्पसमा कार्यरत सबै पदाधिकारी, शिक्षक र कर्मचारीहरु आ.व.०८१।८२ को सम्पति विवरण भरि शीलबन्दी गरि खाम बाहिर नाम, पद, सम्पर्क नं र सेवाको किसिम खुलाई अनिवार्य रुपमा २०८२ भाद्र १५ गते सम्म यस क्याम्पसको कर्मचारी प्रशासन शाखामा बुझाउनुहुन अनुरोध छ ।