कार्य सम्पादन मुल्यांकन फर्म भर्ने सम्बन्धमा सुचना

कार्य सम्पादन मुल्यांकन फर्म भर्ने सम्बन्धमा सुचना

2025-07-20
IT admin

कार्यसम्पादन मुल्यांकन फारम भर्नुपर्ने सम्बन्धि सुचना
यस आयुर्वेद क्याम्पसमा कार्यरत सबै पदाधिकारी, शिक्षक र कर्मचारीहरु आ.व.०८१।८२ को कार्यसम्पादन मुल्यांकन फारम दुई प्रति भरि खाम बाहिर नाम, पद, सम्पर्क नं र सेवाको किसिम खुलाई अनिवार्य रुपमा २०८२ साउन २३ गते सम्म यस क्याम्पसको कर्मचारी प्रशासन शाखामा बुझाउनुहुन निर्देशानुसार अनुरोध छ ।

कर्मचारी प्रशासन शाखा