सुचि दर्ता तथा दर रेट पेश गर्ने सम्बन्धि सुचना

सुचि दर्ता तथा दर रेट पेश गर्ने सम्बन्धि सुचना

2025-07-29
IT admin

स्टेशनरी, सरसफाई, इलेक्ट्रीकल तथा इलेक्ट्रोनिक सामाग्रीहरुको सूचि दर्ता तथा दररेट पेश गर्ने बारे ।
 

प्रकाशित मिति : २०८/०४/१३ 


यस आयुर्वेद क्याम्पसको प्रशासनिक तथा शैक्षिक कार्यहरु संचालनको लागि स्टेशनरी, सरसफाई, इलेक्ट्रीकल तथा इलेक्ट्रोनिक सामाग्रीहरु खरिद गर्न आवश्यक भएकोले ईच्छुक सप्लायर्सबाट आफुले सप्लाई गर्न सकिने आईटम के कति दर रेटमा उपलब्ध गराउन सकिन्छ, ईच्छुक कम्पनि, आयातकर्ताबाट सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र कार्यालय समयमा आवेदन दिन सूचित गरिन्छ आवेदनसाथ फर्म रजिष्टर्ड प्रमाण पत्र, भ्याट/प्यान दर्ता तथा अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, वाणिज्य दर्ता प्रमाणपत्र अनिवार्य पेश गनुपर्नेछ।आवश्यक स्टेशनरी, सरसफाई तथा इलेक्ट्रोनिक सामाग्रीहरुको विवरण फारम क्याम्पसको वेभसाइटबाट डाउनलोड गरी छुट्टा छु‌ट्टै रितपूर्वक फारम भरि शिलवन्दी गरी पेश गर्नुपर्छ। साथै सामाग्रीहरुको परिणाम आवश्यकता अनुसार माग गरिनेछ।
 

क्याम्पस प्रशासन



Files

S.N Name Type Download
1 1. स्टेशनरी सामाग्रीहरुको सूचि pdf
2 2.इलेक्ट्रीकल तथा इलेक्ट्रोनिक सामाग्रीहरुको सूचि pdf
3 3.सरसफाई सामाग्रीहरुको सूचि pdf
4 सुचना pdf