उपरोक्त सम्बन्धमा यस क्याम्पसद्वारा स्व.वि.यु. आयुर्वेद क्याम्पस इकाई र त्रि.वि. लायन्स रक्तसंचार तथा अनुसंधान केन्द्रको संयुक्त तत्वाधानमा मनाइने ११ औ अन्तराष्ट्रिय योग दिवसको अवसरमा मिति २०८२।०३।०६ गते तपशिलका कार्यक्रममा यस क्याम्पस तथा शिक्षण अस्पतालमा कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारी र विद्यार्थीहरु सहभागी भई उक्त कार्यक्रमहरुलाई सफल बनाईदिनुहुन अनुरोध गर्दछु ।
तपशिल
सि.न. कार्यक्रम समय स्थान
१ प्रभातफेरी विहान ६ बजे देखि ७ः३० आयुर्वेद क्याम्पस परिसर देखि कीर्तिपुर रिङ्गरोड
२ योग अभ्यास ९ः०० देखि १०ः०० सम्म धन्वन्तरी हल, आयुर्वेद क्याम्पस
३ रक्तदान ११ः३० देखि २ बजेसम्म त्रि.वि. आयुर्वेद शिक्षण अस्पताल
४ सरसफाई तथा वृक्षारोपन १ देखि ३ बजेसम्म आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पताल