Kirtipur
उपरोक्त सम्बन्धमा मिति २०८२ जेठ १८ गते आईतवारका दिन मच्छिन्द्रनाथको भोटोजात्राको दिन यस क्याम्पसको सम्पूर्ण प्रशासनिक तथा शैक्षिक कार्यक्रम बंद रहने व्यहोरा सवैलाई सुचीत गराईन्छ ।