उपरोक्त सम्बन्धमा त्रि.वि.का सम्पुर्ण आंगिक क्याम्पस एंव केन्द्रिय विभागहरुमा प्रत्येक वर्ष दिदै आएको वख्र्रे विदा यस बर्ष २०८२ जेष्ठ ११ गते देखि २०८२ असार २ गते सम्म हुने भएकोले सो अवधिमा यस क्याम्पसका hospital posting बाहेकका सम्पूर्ण शैक्षिक कार्यक्रमहरु वन्द हुने व्यहोरा सम्बन्धित शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई यसै सूचना मार्फत जानकारी गराइन्छ ।