सुचना
उपरोक्त सम्बन्धमा यस क्याम्पसमा २०७६ समुहका वी.ए.एम.एस्. उर्तीण भएका विद्यार्थीहरुको इन्टर्नशिप सम्बन्धि शिष्योपनयन(orientation program) यहि फागुन २० गते हुने भएकोले सम्बन्धित शिक्षक एवं विद्यार्थीहरुलाइ उक्त कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरिन्छ ।
समयः दिउसो १ बजे
स्थानः Ayurveda campus administrative HAll