मितिः २०८१।११।०८
बिदा सम्बन्धि सुचना
त्रि.वि. आयुर्वेद क्याम्पस, चिकित्सा शास्त्र अध्ययन संस्थानका पुर्व क्याम्पस प्रमुख प्रा.डा. राम वृक्ष साहु सरको मिति २०८१ फागुन ७ असमायिक निधन भएको हुँदा वहाको दिंवगत आत्माको चिर शान्तिको कामना गर्दै वहाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ । साथै यस शोक घडिमा शोकसन्तप्त परिवारजनमा भगवान श्री पशुपतिनाथले धैय धारण गर्ने शक्ति प्रदान गरुन भनि यस आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पताल परिवारको तर्फबाट हार्दिक समवेदना व्यक्त गदै भोलि मिति २०८१ फागुन ९ गते शुक्रबारको दिन आयुर्वेद क्याम्पसका शैक्षिक तथा प्रशासनिक कार्यहरु बन्द रहने सम्बन्धित सबैमा जानकारी गराउदछौ ।