नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीहरुको Orientation सम्बन्धित सूचना

नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीहरुको Orientation सम्बन्धित सूचना

2025-01-07
IT admin

मिति : २०८१/०९/२३
सूचना
यस क्याम्पसमा शैक्षिक सत्र २०८१/०८२ स्नातक तह (BAMS) का नयाँ शैक्षिक सत्रमा भर्ना भएका २९ औं ब्याचका विद्यार्थीहरुको तपशिलको मिति, समय र स्थानमा Orientation कार्यकम हुने हुँदा समस्त विद्यार्थीहरुलाई अनिवार्य उपस्थिति हुन साथै सम्पूर्ण कोअर्डिनेटरज्यूहरु, विभागीय प्रमुखज्यूहरु, शाखा प्रमुखज्यूहरुलाइ उपस्थितीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपशिलः
मितिः २०८१/१०/१३, आईतबार
समयः दिउँसो १२:३० बजे
स्थानः धनवन्तरी हल, शैक्षिक भवन



Files

S.N Name Type Download
1 नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीहरुको Orientation सम्बन्धित सूचना jpg