मितिः २०८१।०९।१९
सुचना
उपरोक्त सम्बन्धमा यहि मिति पौष २१ गते आइतवार दिनको ३ बजे क्याम्पसको मासिक तलब, अतिरिक्त भत्ता सम्बन्धि छलफल गनुपर्ने भएको हुदा यस आयुर्वेद क्याम्पस तथा अस्पतालमा कार्यरत सम्पूर्ण शिक्षक प्राध्यापकहरुलाई उक्त दिन र समयमा यस क्याम्पसको प्रशासनिक मिटिङ्ग हलमा उपस्थित हुन अनुरोध गरिन्छ ।