मितिः२०८१।०९।१९
सुचना
उपरोक्त सम्बन्धमा त्रि.वि.का सम्पुर्ण आंगिक क्याम्पस एंव केन्द्रिय विभागहरुमा प्रत्येक वर्ष दिदै आएको हिँउदे विदा यस बर्ष २०८१ पुष २२ गते देखि २०८१ माघ १५ गते सम्म हुने भएकोले सो अवधिमा यस क्याम्पसका hospital posting बाहेकका सम्पूर्ण शैक्षिक कार्यक्रमहरु वन्द हुने व्यहोरा सम्बन्धि शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई यसै सुचना मार्फत जानकारी गाराइन्छ ।