भर्ना सम्बन्धी सूचना

भर्ना सम्बन्धी सूचना

2024-12-16
IT admin

उपरोक्त सम्बन्धमा यस क्याम्पसमा BAMS तह अध्ययनरत २०७८ (ख) समुहका बिध्यार्थीहरु मिति २०८१/०९/१५ गते भित्र तपशिलमा उल्लेखित रकम जम्मा गरी लेखा शाखामा सम्पर्क राखी तेश्रो वर्षमा भर्ना हुन सम्बन्धित सबैमा यसै सूचनाद्वारा सूचित गराइन्छ । तोकिएको समय सीमाभित्र भर्ना नहुने बि‌द्यार्थीहरुलाई त्रि.वि. नियमानुसारको बिलम्ब शुल्क लाग्ने छ ।

तपशिलः
छात्रवृत्ति कोटा रकम
रु. १२,३००
२ पूर्ण शुल्किय कोटा रकम
रु. २,५६,०४०
 



Files

S.N Name Type Download
1 भर्ना सम्बन्धी सूचना jpg