शारिरिक अपांग भएका गरीब तथा प्रतिभाशाली विद्यार्थीहरुलाई प्रोत्साहन सम्बन्धित सूचना

शारिरिक अपांग भएका गरीब तथा प्रतिभाशाली विद्यार्थीहरुलाई प्रोत्साहन सम्बन्धित सूचना

2024-12-17
IT admin

का.म.न.पा. ११, प्रसूतिगृह मार्ग, स्थित राष्ट्रिय युवा सेवा कोषले विभिन्न क्याम्पसमा अध्ययनरत शारिरिक अपांग भएका गरीब तथा प्रतिभाशाली विद्यार्थीहरुलाई प्रोत्साहन स्वस्प रु ५०००/- (पांच हजारः छात्रवृत्ति पुरस्कार विदै आइरहेकोमा यस वर्षमा पनि उक्त कोषले पुरस्कार दिन अपाङ्गता को परिचयपत्र साथै संलग्न फारम भरी २०८१ साल पौष १९ गतेभित्र पेश गर्ने गरी पत्राचार गरेको हुँदा सम्बन्धित विद्यार्थीहरुलाई उक्त फारम भर्नको लागि यसै सूचनाबाट जानकारी गरिन्छ ।



Files

S.N Name Type Download
1 शारिरिक अपांग भएका गरीब तथा प्रतिभाशाली विद्यार्थीहरुलाई प्रोत्साहन सम्बन्धित फारम pdf