चौथो फेजको कक्षा संचालन सम्बन्धमा

चौथो फेजको कक्षा संचालन सम्बन्धमा

2024-12-16
IT admin

मितिः२०८१।०९।०१
सुचना
यस क्याम्पसमा २०७८ सालमा २५ औ ब्याचमा भर्ना भई  तेस्रो फेज(सैद्धान्ति र व्यवहारीक) परिक्षा पुरा गरेका विद्यार्थीहरुको चौथो फेजको कक्षा  यही मिति २०८१ पुष ५ गते शुक्रबार देखि संचालन हुुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गाराइन्छ ।



Files

S.N Name Type Download
1 चौथो फेजको कक्षा संचालन सम्बन्धमा pdf