उपरोक्त सम्बन्धमा यहि मिति २०८१।०८।०३ गते दिनको २ बजे देखि ४ बजेसम्म बबरमहल कार्की banquet मा Dhootapapeshwar Ltd द्वारा संचालन हुने Quiz contest मा यस क्याम्पसको सहभागिता हुने भएकोले दिनको १ बजे देखि यस क्याम्पसको पठनपाठन बन्द हुने र सम्पुर्ण शिक्षक तथा विद्यार्थीहरुलाई उक्त स्थान र समयमा उपस्थितिका लागि अनुरोध गर्दछु । साथै सो स्थानमा जानको लागि यस क्याम्पसको बस उपलब्ध हुने ब्यहोरा जानकारी गराउदछु ।
क्याम्पस प्रशासन