छलफल कार्यक्रममा उपस्थितिको लागि सूचना

छलफल कार्यक्रममा उपस्थितिको लागि सूचना

2024-09-27
IT admin

मितिः २०८१।०६।११
उपरोक्त सम्बन्धमा क्याम्पसको आर्थिक वर्ष २०८०।८१ को प्रतिवेदन प्रकाशन हुन गईरहेकोले आ-आफ्ना विभागबाट सो आर्थिक वर्षमा भए गरेका कार्यहरुको विवरण प्रस्तुति तथा आफ्ना अमूल्य सर सल्लाह उपलब्ध गराइदिनुहुन तपसिलका मिति, समय र स्थानमा हुने छलफल कार्यक्रममा उपस्थितिको लागि सूचित गरिन्छ ।
तपसिल
मितिः २०८१।०६।१३ आईतबार समयः ३ बजे दिउँसो स्थानः प्रशासनिक सभाकक्ष, आयुर्वेद क्याम्पस, कीर्तिपुर ।
वार्षिक प्रतिवेदन मस्यौदा समिति २०८००८१ आयुर्वेद क्याम्पस, कीर्तिपुर ।



Files

S.N Name Type Download
1 छलफल कार्यक्रममा उपस्थितिको लागि सूचना jpg