भर्ना सम्बन्धि सूचना

भर्ना सम्बन्धि सूचना

2024-09-15
IT admin

उपरोक्त सम्बन्धमा छात्र/छात्रा छात्रावासमा बसोबासको लागि इच्छुक बिद्यार्थीहरूले मिति २०८१।०६।०८ गते सम्म कार्यालय समयभित्र तपसिलका कागजात सहित भर्नाको लागि आवेदन दिनुहुन सुचित गरिन्छ।
तपसिल
१. आवेदन फारम (परीक्षा शाखाबाट प्राप्त गर्न सकिने)
२. नागरिकताको फोटोकपी
३. हाल सालैको मार्कशीट (प्रथम फेजको बिद्यार्थीको हकमा MEC Merit को प्राप्ताङ्क)



Files

S.N Name Type Download
1 भर्ना सम्बन्धि सुचना jpg