स्टेशनरी तथा सरसफाई सामाग्रीहरुको सूचि वर्ता तथा दररेट पेश गर्ने बारे सूचना ।

स्टेशनरी तथा सरसफाई सामाग्रीहरुको सूचि वर्ता तथा दररेट पेश गर्ने बारे सूचना ।

2024-09-15
IT admin

यस आयुर्वेद क्याम्पसको प्रशासनिक तथा शैक्षिक कार्यहरु संचालनको लागि स्टेशनरी तथा सरसफाई सामाग्रीहरु खरिद गर्न आवश्यक भएकोले ईच्छुक सप्लायर्सबाट आफुले सप्लाई गर्न सकिने आईटम के कति दर रेटमा उपलब्ध गराउन सकिन्छ, ईच्छुक कम्पनि, आयातकर्ताबाट सूचना प्राप्त भएको मितिले ७ (सात) दिन भित्र कार्यालय समयमा आवेदन दिन सूचित गरिन्छ । आवेदनसाथ फर्म रजिष्टर्ड प्रमाण पत्र, भ्याट/प्यान दर्ता तथा अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, वाणिज्य दर्ता प्रमाणपत्र अनिवार्य पेश गनुपर्नेछ ।
आवश्यक स्टेशनरी तथा सरसफाई सामाग्रीहरुको विवरण फारम क्याम्पसको वेभसाइटबाट डाउनलोड गरी छुट्टा छु‌ट्टै रितपूर्वक फारम भरि शिलवन्दी गरी पेश गर्नुपर्छ । साथै सामाग्रीहरुको परिणाम आवश्यकता अनुसार माग गरिनेछ । थप जानकारीको लागि वेभसाईड https://ayc.tu.edu.np मा हेर्नुहोला ।
Ayurveda Campus, Kirtipur
क्याम्पस प्रशासन

Form download: Here