कक्षा संचालन सम्बन्धमा

कक्षा संचालन सम्बन्धमा

2024-08-27
IT admin

यस क्याम्पसमा २०७९ सालमा २६ औ ब्याचमा भर्ना भई  दोस्रो फेज(सैद्धान्ति र व्यवहारीक) परिक्षा पुरा गरेका विद्यार्थीहरुको तेश्रो फेजको कक्षा  यही मिति २०८१ भाद्र २० गते बिहिबार देखि संचालन हुुने व्यहोरा सम्बन्धित सबैमा निर्देशानुसार जानकारी गाराइन्छ ।

हरिहर शर्मा बासकोटा
सुचना अधिकारी



Files

S.N Name Type Download
1 कक्षा संचालन सम्बन्धमा pdf