स्टेशनरी, सरसफाई, इलेक्ट्रीकल तथा इलेक्ट्रोनिक सामाग्रीहरुको सूचि वर्ता तथा दररेट पेश गर्ने बारे पुनः म्याद थप गरिएको सूचना ।
पुनः प्रकाशित मिति : २०८१/०५/०६
यस आयुर्वेद क्याम्पसको आ.व. २०८१/०८२ को लागि आवश्यक स्टेशनरी, सरसफाई, इलेक्ट्रीकल तथा इलेक्ट्रोनिक सामाग्रीहरु खरिद गर्नको लागि आवेदन माग गरिएकोमा म्याद भित्र आवश्यक मात्रामा आवेदन प्राप्त नभएकोले पुनः मिति २०८१/०५/१२ गते दिनको १२ बजे सम्म म्याद थप गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ। थप जानकारीको लागि वेभसाईड https://ayc.tu.edu.np मा हेर्नुहोला ।
Ayurveda Campus, Kirtipur क्याम्पस प्रशासन