स्टेशनरी, सरसफाई, इलेक्ट्रीकल तथा इलेक्ट्रोनिक सामाग्रीहरुको सूचि दर्ता तथा दररेट पेश गर्ने बारे म्याद थप गरिएको सूचना ।

स्टेशनरी, सरसफाई, इलेक्ट्रीकल तथा इलेक्ट्रोनिक सामाग्रीहरुको सूचि दर्ता तथा दररेट पेश गर्ने बारे म्याद थप गरिएको सूचना ।

2024-08-15
IT admin

स्टेशनरी, सरसफाई, इलेक्ट्रीकल तथा इलेक्ट्रोनिक सामाग्रीहरुको सूचि दर्ता तथा दररेट पेश गर्ने बारे म्याद थप गरिएको सूचना ।
पुनः प्रकाशित मिति : २०८१/०४/३१
यस आयुर्वेद क्याम्पसको आ.व.२०८१/०८२ को लागि आवश्यक स्टेशनरी, सरसफाई, इलेक्ट्रीकल तथा इलेक्ट्रोनिक सामाग्रीहरु खरिद गर्नको लागि माग गरिएको आवेदनमा म्याद भित्र तीन वटा मात्र आवेदन प्राप्त भएकोले पुनः मिति २०८१/०५/०५ गते दिनको १२ बजे सम्म म्याद थप गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ। थप जानकारीको लागि वेभसाईड https://ayc.tu.edu.np मा हेर्नुहोला ।
Ayurveda Campus, Kirtipur क्याम्पस प्रशासन