औषधी दर रेट पेश गर्ने बारे ।

औषधी दर रेट पेश गर्ने बारे ।

2024-07-25
IT admin

 

औषधीको दररेट पेश गर्ने बारे सूचना
प्रकाशित मितिः २०८१/०४/१०
यस आयुर्वेद शिक्षण अस्पतालको फार्मेसीमा विक्रि वितरणको लागि विभिन्न औषधीहरु खरीद गर्न आवश्यक भएकोले ईच्छुक सप्लायर्सहरु बाट आफुले सप्लाई गर्न सकिने आईटम के कति दर रेटमा उपलब्ध गराउन सकिन्छ, ईच्छुक कम्पनि, होलसेल, स्टकिष्ट, आयातकर्ता बाट सूचना प्रकाशित भएको मितिले सात दिन भित्र कार्यालय समयमा आवेदन दिन सूचित गरिन्छ । आवेदनसाथ फर्म रजिष्टर्ड प्रमाण पत्र, भ्याट / प्यान दर्ता तथा अघिल्लो आर्थिक बर्षको कर चुक्ता प्रमाणपत्र कागजातहरु अनिवार्य पेश गर्नुपर्नेछ। म्याद नाघि र कागजात नपुग भएका आवेदन उपर कुनै कार्वाहि गरिने छैन ।
आवश्यक औषधीहरुको विवरण फारम PACKAGE I (PATENT ITEMS) र PACKAGE II (CLASSICAL ITEM) अस्पतालको वेभ साइट Ayurveda Teaching Hospital  वाट डाउनलोड गरि छुट्टा छु‌ट्टै रितपुर्वक फाराम भरि शिलबन्दी गरि पेश गर्नु पर्नेछ, साथै औषधीहरुको परिमाण आवश्यकता अनुसार माग गरिनेछ ।
अस्पताल प्रशासन

For more details click Ayurveda Teaching Hospital