कार्यसम्पादन मुल्यांकन फारम भर्ने सुचना ।

कार्यसम्पादन मुल्यांकन फारम भर्ने सुचना ।

2024-07-25
IT admin

मिति २०८१।०४।१०

कार्यसम्पादन मुल्यांकन फारम भर्नुपर्ने सम्बन्धि सुचना
यस आयुर्वेद क्याम्पसमा कार्यरत सबै पदाधिकारी, शिक्षक र कर्मचारीहरु आ.व.०८०।८१ को कार्यसम्पादन मुल्यांकन फारम दुई प्रति भरि खाम बाहिर नाम, पद, सम्पर्क नं र सेवाको किसिम खुलाई अनिवार्य रुपमा २०८१ साउन २१ गते सम्म यस क्याम्पसको कर्मचारी प्रशासन शाखामा बुझाउनुहुन अनुरोध छ ।

कर्मचारी प्रशासन शाखा