Revised दोस्रो फेजको कक्षा संचालन सम्बन्धमा ।

Revised दोस्रो फेजको कक्षा संचालन सम्बन्धमा ।

2024-06-24
IT admin

मितिः२०८१।०३।११
सुचना
यस क्याम्पसमा २०८० सालमा २७ औ ब्याचमा भर्ना भई  प्रथम फेज(सैद्धान्ति र व्यवहारीक) परिक्षा पुरा गरेका विद्यार्थीहरुको दोस्रो फेजको कक्षा  यही मिति २०८१ आषाढ 16 गते आइतबार देखि संचालन हुुने व्यहोरा सम्बन्धित सबैमा निर्देशानुसार जानकारी गाराइन्छ ।

         हरिहर शर्मा बासकोटा
शाखा अधिकृत
शैक्षिक प्रशासन



Files

S.N Name Type Download
1 Revised दोस्रो फेजको कक्षा संचालन सम्बन्धमा । jpg