दशौं अन्तराष्ट्रिय योग दिवस बारे सुचना ।

दशौं अन्तराष्ट्रिय योग दिवस बारे सुचना ।

2024-06-19
IT admin

भोलि मिति २०८१/०३/०७ गते Yoga for self & Society (आफु र समाजको लागि योग) मुल नाराका साथ मनाउन गइरहेको दशौं अन्तराष्ट्रिय योग दिवसको अवसरमा यस आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पताल परिसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम हुने भएकोले यस क्याम्पस तथा शिक्षण अस्पतालका सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई तपशिलको समय र स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।
तपशिलः
१. समयः दिनको १:०० बजे
२. स्थानः आयुर्वेद क्याम्पस, कीर्तिपुर ।



Files

S.N Name Type Download
1 दशौं अन्तराष्ट्रिय योग दिवसको बारे सुचना । jpg