बर्खे विदा सम्बन्धि सुचना ।

बर्खे विदा सम्बन्धि सुचना ।

2024-05-24
IT admin

उपरोक्त सम्बन्धमा त्रि.वि.का सम्पुर्ण आंगिक क्याम्पस एंव केन्द्रिय विभागहरुमा प्रत्येक वर्ष दिदै  आएको बर्खे विदा यस बर्ष २०८१ जेष्ठ २० गते देखि २०८१ असाढ १० गते सम्म हुने भएकोले सो अवधिमा यस क्याम्पसका शैक्षिक कार्यक्रमहरु वन्द हुने व्यहोरा सम्बन्धि शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई यसै सुचना मार्फत जानकारी गाराइन्छ ।



Files

S.N Name Type Download
1 barkhe bida pdf