चिकित्सा शास्त्र अध्ययन संस्थानको मिति २०८१।०१।१० को सुचना अनुसार वि.ए.एम.एस.तृतीय प्रोफेशनलको बार्षिक पुनः सैद्घान्तिक तथा प्रयोगात्मक परीक्षा २०८१ जेष्ठ १४ गते देखि संचालन हुने भएकोले उक्त परक्षा दिने परीक्षार्थीहरुले यहि मिति २०८१।०२।०३ गते भित्र परिक्षा शाखामा संपर्क गरि परिक्षा फारम भर्न हुन जानकारी गराइन्छ । साथै आन्तरिक परिक्षा दिन छुटेका परिक्षार्थीहरु सम्बन्धित विभागहरुमा मिति २०८१।०२।०३ भित्र सम्र्पक गर्नुहोला ।
परिक्षा शाखा
आयुर्वेद क्याम्पस