उपरोक्त सम्बन्धमा यस क्याम्पसमा २०८१ सालमा भर्ना भएका MD कायाचिकित्सा १२ औ व्याचका विद्यार्थीहरुको शिष्योपनयन (Orientation Programme) यहि वैशाख १० गते हुने भएकोले सम्बन्धित शिक्षक एवं विद्यार्थीहरुलाइ उक्त कार्यक्रममा उपस्थितिका लागि अनुरोध गर्दछु ।
समयः दिउसो १ बजे
स्थानः क्याम्पस प्रशासकिय सभा कक्ष