भावपूर्ण श्रद्धाञ्जली

भावपूर्ण श्रद्धाञ्जली

2024-04-12
IT admin

त्रि.वि. आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पतालमा कार्यरत द्रव्यगुण विभागका विभागीय प्रमुख डा. विशुन दयाल पटेल ज्यूको ममतामयी आमा रामदुलारी देवीको ७८ वर्षको उमेरमा यही मिति २०८० चैत्र २५ गतेको दिन असामयिक निधन भएको हुँदा वहाको दिंवगत आत्माको चिर शान्तिको कामना गर्दै वहाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै यस शोकको घडीमा शोकसन्तप्त परिवारजनमा भगवान श्री पशुपतिनाथले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनि यस आयुर्वेद क्याम्पस परिवारको तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछौं ।

क्याम्पस प्रमुख तथा सम्पूर्ण आयुर्वेद क्याम्पस परिवार



Files

S.N Name Type Download
1 भावपूर्ण श्रद्धाञ्जली jpg