संहिता अध्ययन पद्वतिू कार्यकम सम्बन्धि सुचना ।

संहिता अध्ययन पद्वतिू कार्यकम सम्बन्धि सुचना ।

2024-03-17
IT admin

यस आयुर्वेद क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनले मिति २०८०/१२/०८ देखि २०८०/१२/१० सम्म त्रिभुवन विश्वविद्यालयको ceda hall  मा ३ दिने संहिता अध्ययन पद्वतिू कार्यकम संचालन गर्न गइरहेको हुनाले उक्त कार्यक्रमको दौरान अधिकांश विद्यार्थीहरु सामेल हुने साथै शैक्षिक गतिविधि कार्यक्रम मार्फत हुने हुँदा मिति २०८०/१२/०८ र ०९ गते कुनै पनि कक्षा संचालन नहुने व्यहोरा जानकारी गराउँदै सम्पूर्ण विद्यार्थीहरुलाई उक्त कार्यक्रममा सहभागीताको लागि यो सूचना प्रकाशित गरिएको छ ।



Files

S.N Name Type Download
1 आन्तरिक मुल्याङ्कन परीक्षा सम्बन्धि सूचना jpg