Kirtipur
Notice for Boys Hostel
यस क्याम्पसको पुरूष छात्रावासमा बसोबास गरिरहेका बिद्यार्थीहरूमध्ये मिति २०८०।११।०३ गते इन्टर्नशीप सम्पन्न गरिसकेका बिद्यार्थीहरूले सूचना प्रकाशित भएको मितिले एक हप्ताभित्र छात्रावास खाली गर्नहुन यो सुचना जारी गरिएको छ ।