यस आयुर्वेद क्याम्पस शैक्षिक वर्ष २०७८ समूह (क) दोस्रो फेज उर्तिण गरेका विद्यार्थीहरुले मिति २०८०/१०/२९ गते भित्र तेस्रो फेजमा तपसिलमा उल्लेखित रकम नेपाल बैंक लिमिटेड, कीर्तिपुर शाखामा रहेको यस क्याम्पसको चल्ति खाता मा रकम जम्मा गरी लेखा शाखामा सम्पर्क गरि भर्ना हुनको लागि सम्बन्धीत सवैमा यसै सूचना द्वारा जानकारी गरिन्छ । अन्यथा त्रि.वि. नियमानुसारको जरिवाना लाग्ने छ ।
तपसिल
१. छात्रवृत्ति कोटा -७,८००/-
