आयुर्वेद क्याम्पस बिद्यार्थी कल्याण समिति र स्व.वि.यू. को समन्वयमा आयोजना हुने खेलकुद सप्ताह २०८० को यहि मिति २०८० माघ २२ गते सोमबारदेखि २६ गते शुक्रबारसम्म आयुर्वेद क्याम्पस कम्पलेक्समा आयोजना हुने व्यहोरा जानकारी गराईन्छ। सो खेलकुद सप्ताहमा तपशिलका खेलकुदहरू समावेश हुने तथा सो खेलकुदमा सहभागी हुन इच्छुक बिद्यार्थीहरूले माघ १९ गते शुक्रबार आफ्नो कक्षा प्रतिनिधिलाई नाम उपलब्ध गराउन सूचित गरिन्छ ।
तपसिल
१. फुटबल
२. क्रिकेट
३. भलिबल
४. ब्याडमिन्टन
५. टेबलटेनिस
६. टंग अफ वार
७. चेस
८. क्यारमबोड
९. ऐथलेटिक्स (१०० मी., २०० मी., लङ्ग जम्प, हाइ जम्प, शर्टपुट)
पुनश्चः
१. एक ब्याचबाट अधिकतम १/१ महिला र पुरूष टीम दर्ता हुनेछ ।
२. टिम इभेन्ट बाहेक १ जनाले ३ वटा एकल खेल र ऐथलेटिक्सको हकमा २ वटा इभेन्टमा सहभागि हुन सक्ने छ ।