उपरोक्त सम्बन्धमा त्रि.वि. का सम्पुर्ण आंगिक क्याम्पस तथा केन्द्रिय विभागहरुमा प्रत्येक बर्ष दिदै आएको हिउदे विदा यस बर्ष २०८० पौष १६ गते देखि २०८० माघ ८ गते सम्म हुने भएकोले सो अवधिमा यस क्याम्पसका शैक्षिक कार्यक्रमहरु बन्द हुने ब्यहोरा सम्बन्धित शिक्षक,कर्मचारी र विद्यार्थीहरु लाई यसै सुचना मार्फत जानकारी गराइन्छ ।
