सुचना

सुचना

2026-04-16
IT admin

मिति  २०८३|०१|०३

यस आयुर्वेद क्याम्पसमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुलाई समयमा उपस्थित भई आ–आफ्नो शाखामा बसिदिनु हुनका साथै केहि आवश्यक कार्यको लागि कार्यालय समयभित्र बाहिर जानुपर्ने भएमा निकाय प्रमुख/विभागिय प्रमुख/शाखा प्रमुखलाई जानकारी गराई स्वीकृति लिई जानु हुन अनुरोध गर्दछु । अन्यथा केन्द्रिय कार्यालय अथवा अन्य कार्यालयबाट अनुगमन आउँदा शाखामा नभएको खण्डमा आफु स्वयं जवाफदेहि हुनु पर्नेछ ।  



Files

S.N Name Type Download
1 सुचना pdf