शिष्योपनयन( orientation) कार्यक्रम सम्बन्धि सुचना

शिष्योपनयन( orientation) कार्यक्रम सम्बन्धि सुचना

2026-04-15
IT admin

मिति २०८3 वैशाख २ गते 

यस क्याम्पसमा २०८३ सालमा भर्ना भएका (MD) का  विद्यार्थीहरुको  तपशिलको मिति, समय र स्थानमा शिष्योपनयन( orientation) कार्यक्रम यहि बैशाख १० गते हुने भएकोले सम्पुर्ण शिक्षक एवं सम्बन्धित विद्यार्थीहरुलाइ उक्त कार्यक्रममा उपस्थितीको लागि अनुरोध गर्दछु ।
 
तपशिलः
समयः दिउँसोः १ बजे
स्थानः क्याम्पस प्रशासकिय सभा कक्ष



Files

S.N Name Type Download
1 शिष्योपनयन( orientation) कार्यक्रम सम्बन्धि सुचना pdf