Holiday Notice

Holiday Notice

2026-03-01
IT admin

त्रि.वि. रजिष्टारको कार्यालय सूचना तथा जनसम्र्पक शाखाबाट मिति २०८२।११।१५ गते प्रकाशित विदा सम्वन्धी सूचनामा २०८२।११।२१ मा हुने प्रतिनिधि सभा निर्वाचन सन्र्दभमा मिति २०८२।११।२० देखि मिति २०८२।११।२२ गते सम्म ३ (तीन) दिन मुलुकभर नेपाल सरकार मन्त्रीपरिषदको निर्णयानुसार सावर्जनिक बिदा दिइएको र तराई जिल्लाहरुमा मिति २०८२।११।१७ र १८ गते २ (दुई) दिन तथा अन्य जिल्लाहरुको हकमा २०८२।११।१७ र १९ गते त्रिभुवन विश्वविद्यालयका सम्पूण आङ्गिक क्याम्पस तथा केन्द्रिय विभागहरुमा कार्यरत हिउँदे / वर्षे बिदा पाउने शिक्षक/कर्मचारी/बिद्यार्थीहरुलाई मात्र * २०८३ सालको वर्षे विदाबाट मिलान गर्ने गरि बिदा दिने निर्णय भए बमोजिम यस आयुर्वेद क्याम्पसमा पनि अस्पताल पोष्टीङ्ग, ईन्टनसिप र एम.डी. रेसिडेन्सी बाहेक यस क्याम्पसका हिउँदे / वर्षे विदा पाउने शिक्षक/कर्मचारी/बिद्यार्थीहरुलाई मात्र २०८३ सालको वर्षे विदाबाट मिलन गर्ने गरी मिति २०८२।११।१७ र १९ गते बिदा दिइएको व्यहोरा जानकारीको लागि सूचित गरिन्छ ।



Files

S.N Name Type Download
1 Holiday Notice jpg