सुचना

सुचना

2026-01-09
IT admin

उपरोक्त सम्बन्धमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरद्वारा राष्ट्रिय योग दिवसको अवसरमा योगको महत्व, विशेषगरी असंक्रामक रोगहरुमा योगको भूमिका उजागर गर्ने उद्देश्यले योग भिडियो प्रतियोगिता आयोजना हुन गइरहेकोले इच्छुक विद्यार्थीहरुलाई सहभागी भइ दिनु हुन यसै सूचनाबाट सूचित गरिन्छ ।

कार्यक्रम विवरण
प्रतियोगिताको विषय: असंक्रामक रोगहरु (NCDs) मा योगको भूमिका, योग र शारीरिक, मानसिक तथा समाजिक स्वास्थ्सँगको सम्बन्ध ।

भिडियो अवधि : न्यूनतम २ (दुई) मिनेट देखि अधिकतम ३ (तीन) मिनेटसम्म ।

भिडियो बुझाउने समयावधि मिति २०८२/०९/२४ देखि २०८२/०९/३० सम्म ।

Email: nartcnationalyogaday@gmail.com



Files

S.N Name Type Download
1 सुचना jpg