हिउँदे बिदा सम्बन्धी सूचना
उपरोक्त सम्बन्धमा, यस क्याम्पसमा २०८२ सालको हिउँदे शैक्षिक बिदा (Winter Vacation) मिति २०८२/०९/१६ गते देखि मिति २०८२/०९/३० सम्म हुने भएकोले अस्पताल पोष्टीङ्ग, इन्टर्नसिप र एम.डी. रेसिडेन्सी बाहेक सम्बन्धित सबैको जानकारीका लागि
सूचित गरिन्छ । साथै उक्त अवधिभर क्याम्पसको प्रशासनिक कार्य सञ्चालन यथावत रहने छ ।