आयुर्वेद क्याम्पस बिद्यार्थी कल्याण समिति र स्व.वि.यू. को समन्वयमा आयोजना हुने खेलकुद सप्ताह २०८१ को यहि मिति २०८१ फागुन ४ गते आइतबार देखि ७ गते बुधबारसम्म आयुर्वेद क्याम्पस कम्पलेक्समा आयोजना गर्न लागेको र सो खेलकुद सप्ताहमा तपशिलका खेलकुदहरू समावेश हुने
जसमा क्रिकेट, भलिबल ,ब्याडमिन्टन ,टेबलटेनिस, टंग अफ वार, चेस ,क्यारमबोड , ऐथलेटिक्स (१०० मी., २०० मी., लङ्ग जम्प, हाइ जम्प, शर्टपुट) , फुटबल , yoga poster Holding competition गरि जम्मा १० प्रकार को खेलहरु हुने भएको छः